Rule 30
स्रेस्तेदार तोक्ने
नेपाल सरकारले न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणको सामान्य
निर्देशन तथा नियन्त्रणमा रही न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणको सामान्य
प्रशासन सम्बन्धी काम गर्न नेपाल सरकारले नेपाल न्याय सेवाको कम्तीमा राजपत्राङ्कित
तृतीय श्रेणीको अधिकृतलाई स्रेस्तेदारको रूपमा काम गर्न तोक्नेछ ।